मोना अन्तर्राष्ट्रियको अध्यक्षमा थापा निर्वाचित

विकल्प न्यूज/बेनी असोज २४ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रियको अध्यक्षमा चक्र थापा निर्वाचित हुनुभएको छ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा सोमबार राती सम्पन्न मोनाको दोस्रो अन्तराष्ट्रिय महाधिबेशनबाट न्युजल्याण्डमा रहुनभएका जिल्लाको धौलागिरी गाउँपालिका– ७ धारापानीका थापाको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो । महाधिबेशनबाट मोनाको बरिष्ट उपाध्यक्षमा राधिका … Continue reading मोना अन्तर्राष्ट्रियको अध्यक्षमा थापा निर्वाचित